0 shares
चितवनको इच्छाकामना ५ मुग्लिनका महिलाहरुले बिक्रीका लागि बजार लैजन तयार गरेको झोल साबुन । वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय हेटौंडाको सहयोगमा १५ दिने तालिम लिएपछि महिलाहरुले झोल साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् । तस्बिर-रासस