३० जेठ २०८३, शनिबार

नेपाल–भारतमैत्री बस सेवा सुरु

पुस २३, २०८०
प्युठान
नेपाल–भारतमैत्री बस सेवा सुरु

  प्युठानको प्युठान बसपार्क टिकुरीदेखि भारतको राजधानी नयाँदिल्लीसम्म आजदेखि नेपाल नेपाल–भारतमैत्री बस सेवा सुरु भएको छ । 

लुम्बिनी प्रदेश सरकारका उद्योग तथा यातायातमन्त्री सरोज थापाले सेवाको आज  आयोजित एक कार्यक्रममा सेवाको उद्घाटन गरे । त्यस अवसरमा मन्त्री थापाले यातायात क्षेत्रको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको  जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्