२८ जेठ २०८३, बिहीबार

आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

पुस २४, २०८०
काठमाडौं
आज काठमाडौँमा कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? सूची हेर्नुहोस्

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ र गोलभेँडा सानो लोकलको १६ रुपैयाँ रहेको छ। 
यसैगरी आलु रातोको ३५, प्याज सुकेको भारतीयको ९०, काउली स्थानीयको ३५, लौकाको ७० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्