२६ जेठ २०८३, मंगलबार

संयुक्त पत्रकार सम्मेलन केहीबेरमा, चुनावी तालमेलको घोषणा हुँदै

कात्तिक २०, २०७४
 संयुक्त पत्रकार सम्मेलन केहीबेरमा, चुनावी तालमेलको घोषणा हुँदै
काठमाडौं १७ असोज– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेलको केहीबेरमा घोषणा हुँदैछ ।

काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रिय सभा गृहमा अहिले केहीबेरमा संयुक्त पत्रकार सम्मेलन मार्फत चुनावी तालमेलको घोषणा गर्न लागिएको हो ।

पत्रकार सम्मेलनलाई एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराइले सम्वोधन गर्दैछन् ।

माओवादी र एमालेबीच चुनावी तालमेल र पार्टी एकीकरणबारे सहमति भइसकेको छ । पत्रकार सम्मेलनमा सहमति पत्र सार्वजनिक गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्