50 shares
चिसो अत्यधिक बढेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा दैनिक ज्याला मजदुरी गर्ने मजदुर बिहानी पख् आगो ताप्दै । आगो ताप्नका लागि श्रीकृष्ण सामुदायिक वनले बजार क्षेत्रका चोक–चोकमा आगो बाल्न मुढाको व्यवस्था मिलाएको छ । तस्वीर : रासस