२५ जेठ २०८३, सोमबार

ग्यासको दोहोरो मूल्य कायम गर्ने तयारी

पुस २७, २०८०
काठमाडौं
ग्यासको दोहोरो मूल्य कायम गर्ने तयारी

उद्योग,  वाणिज्य  तथा  आपूर्तिमन्त्री  रमेश  रिजालले सरकार पेट्रोलियम पदार्थको आपूर्ति सहज गराई  समयसापेक्ष  पूर्वाधार  विकास  गर्न  प्रतिबद्ध  रहेको बताएका छन् । बिहीबार नेपाल आयल निगमको ५४ औँ वार्षिक उत्सवको उद्घाटन गर्दै मन्त्री रिजालले इन्धनको आपूूर्ति सहज बनाई राष्ट्रिय विपत्  जस्ता  समस्यामा  पनि  निगमले  सामाजिक  उत्तरदायित्व जिम्मेवारी अन्तर्गत सहयोग उपलब्ध गराएको बताएका हुन् । 
सो अवसरमा उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका  सचिव  नारायणप्रसाद  शर्मा  दवाडीले  ग्यासमा दोहोरो मूल्य कायम गर्ने गरी तयारी भइरहेको जानकारी दिए । गोरखापत्रमा विस्तृतमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्