२६ जेठ २०८३, मंगलबार

डोकोमा कुवाको पानी !

पुस २७, २०८०
काठमाडौं
डोकोमा कुवाको पानी !

चितवनको कालिका नगरपालिका–१० टुँडिखेलका सुकराम चेपाङ कुवाको पानी प्लाष्टिकको बोतलमा भरेर घरतर्फ ल्याउँदै  । घर नजिकै पानीको धारा नहुँदा यहाँका स्थानीयले कुवाको पानी डोकोमा बोकेर खान बाध्य छन् । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्