३० जेठ २०८३, शनिबार

एमाले र माओवादीको एकतामा भारतको हात !

कात्तिक २०, २०७४
एमाले र माओवादीको एकतामा भारतको हात !

काठमाडौं, १८ असोज– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको बताएका छन् ।

भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा मंगलबार ३७ ओं नेपाल भाषा साहित्यय सम्मेलन समापन कार्यक्रममा अध्यक्ष विजुक्छेले आफुअनुकुल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दावी गरे । अन्नपूर्ण पोस्टमा समाचार छ ।

salt training

कमेन्ट गर्नुहोस्