२८ जेठ २०८३, बिहीबार

बगारबाबा धाममा भक्तजनको भीड

माघ १, २०८०
काठमाडौं
बगारबाबा धाममा भक्तजनको भीड

दाङको लमही नगरपालिका-९ रिहारस्थित बगारबाबा धाममा भैने पर्शुरामको पुजा आरधना गर्न भारतीय भक्तजनको भीड। नेपालका विभिन्न स्थानलगायत भारतको उत्तर प्रदेशका विभिन्न  जिल्लाबाट हरेक वर्ष माघे संक्रान्तिको अवसरमा श्रद्धालु भक्तजन पूजाआजाको लागि यहाँ आउने गर्दछ । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्