१३ असार २०८३, शनिबार

तरकारी बजार : चाइनिज प्याज भन्दा भारतीय प्याज २० रुपैयाँ महँगो [सूचीसहित]

माघ २, २०८०
काठमाडौं
तरकारी बजार : चाइनिज प्याज भन्दा भारतीय प्याज २० रुपैयाँ महँगो [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार चाइनिज प्याज भन्दा भारतीय प्याज थोकमा अधिकतम २० रुपैयाँ महँगो देखिएको छ । 

समितिका अनुसार चाइनिज सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ६५ रुपैयाँ रहेको छ तर, भारतीय प्याजको ८५ रुपैयाँ मूल्य तोकिएको छ । 
यस्तै गोलभेँडा ठुलो नेपालीको ५०, आलु रातोको ३६, काउली स्थानीयको ५० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । 
मूल्यसूची विस्तृतमाः

null

salt training

कमेन्ट गर्नुहोस्