
नेपाल वायुसेवा निगम (नेवानि)ले जापानको नारिता र कतारको दोहा उडान तालिकामा हेरफेर गरेको छ ।
नेवानिले मंगलवार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।
‘काठमाण्डौ–नारिता–काठमाडौं र काठमाडौं–दोहा–काठमाडौंको उडान तालिका स्थानीय समयअनुसार परिवर्तन भएको व्यहोरा जानकारी गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ परिवर्तनः
