२५ जेठ २०८३, सोमबार

थाइल्यान्डसँग कीर्गिस्तान पराजित

माघ ३, २०८०
काठमाडौं
थाइल्यान्डसँग कीर्गिस्तान पराजित

एएफसी एसियन कपमा थाइल्याण्ड विजयी भएको छ । मंगलबार भएको खेलमा थाइल्यान्डले कीर्गिस्तानलाई २–० ले हराएको हो । 

थाइल्यान्डले ९८औं स्थानको कीर्गिस्तानलाई गराउँन दुवैगोल सुपाचाइ जाइदेद गरे । जितपछि थाइल्यान्डले समूहको पहिलो खेलमा ३ अंक जोडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्