१७ असार २०८३, बुधबार

मुग्लिन-तामिन सडकमा जोखिमपूर्ण यात्रा

माघ ३, २०८०
काठमाडौं
मुग्लिन-तामिन सडकमा जोखिमपूर्ण यात्रा

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिन तामिन सडकमा बलेरो जीपमा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय । यो सडकखण्डमा तरकारी फलफूललगायत सामान बोक्न र स्थानीयहरू आवतजावत गर्न एउटै गाडीको प्रयोग हुने गरेको छ । तस्वीर: रासस

salt training

कमेन्ट गर्नुहोस्