१३ असार २०८३, शनिबार

ताक्लाकोटमा एक नेपालीको मृत्यु

माघ ४, २०८०
हुम्ला
ताक्लाकोटमा एक नेपालीको मृत्यु

तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो । 

हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत् ल्याइएको उनका आफन्त कुमार भण्डारीले बताए । हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्‍याइने भण्डारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्