
गोरखा सदरमुकामको ऐतिहासिक ठूलो आँगनमा रहेको पृथ्वीनारायण शाहको शालिकमा बिहिबार साँझ राष्ट्रनिर्माता सलामी दिँदै नेपाली सेना । यहाँ हरेक दिन सूर्योदय र सूर्यास्तको समयमा शाहकालिन नेपाली सेनाको पोशाकमा सेनाले परेड खेल्ने र राष्ट्रनिर्माता सलामी अर्पण गर्ने गर्दै आएका छन् । तस्बिरः रासस