३० जेठ २०८३, शनिबार

तरकारीको मूल्यसूची : चाइनिजको भन्दा भारतीय प्याजको भाउ १७ रुपैयाँ महँगो

माघ ५, २०८०
काठमाडौं
तरकारीको मूल्यसूची : चाइनिजको भन्दा भारतीय प्याजको भाउ १७ रुपैयाँ महँगो

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्यसूची तय गरेको छ । जसअनुसार सुकेको प्याज भारतीयको अधिकतम मूल्य ८२ तथा चाइनिज प्याजको ६५ रुपैयाँ कायम भएको छ । 

यसैगरी गोलभेँडा ठुलो नेपालीको ६०, गोलभेँडा सानो लोकलमा २५, आलु रातोको ४०, काउली तराईको ४०, लौकाको ७०, टाटे सिमीको ६०, तरुलको ७० रुपैयाँ कायम भएको छ । 
तरकारीको मूल्यसूची

null
 

salt training

कमेन्ट गर्नुहोस्