२७ असार २०८३, शनिबार

नागबेली आकारमा उत्तरतर्फ बगेको बबई नदी

माघ ७, २०८०
काठमाडौं
नागबेली आकारमा उत्तरतर्फ बगेको बबई नदी

दाङको घोराही उपमहानगरपालिका – ७ शुक्रवारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र मानिने सर्यु नदीको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नामाकरण गरेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्