०९ असार २०८३, मंगलबार

बन्यो एमाले-माओवादीको उम्मेदवार छनोट कार्यदल

कात्तिक २०, २०७४
बन्यो एमाले-माओवादीको उम्मेदवार छनोट कार्यदल
काठमाडौं, १९ असोज— नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले उम्मेदवार निर्धारण र प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि चुनावी घोषणापत्र बनाउन छुट्टाछुट्टै दुई संयुक्त समिति गठन गरेका छन् ।ekata 12
एमाले उपाध्यक्ष वामदेव गौतमको निवासमा बुधबार बसेको बैठकले निर्वाचन घोषणापत्र तयारी समिति र उम्मेदवार निर्धारण समिति गठन गरेको राजधानी दैनिकमा खबर छ ।
एमाले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा सात सदस्सीय उम्मेदवार निर्धारण समिति बनाइएको हो भने घोषणापत्र मस्यौदा समितिमा एमालेबाट बामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, «र शक्ति बस्नेत तथा नयाँ शक्तिबाट डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्