३२ असार २०८३, बिहीबार

एकपटक चार्ज गरेपछि २५ घण्टासम्म चल्छ यो मोबाइल

कात्तिक २०, २०७४
एकपटक चार्ज गरेपछि २५ घण्टासम्म चल्छ यो मोबाइल
तपाईं मोबाइलमा चार्ज चाडैं सकिएर हैरान हुन भएको छ ?

अव बजारमा यस्तो स्मार्ट फोन आउने भएको छ जसलाई एकपटक फूल चार्ज गरेपछि २५ घण्टा टिक्छ । इन्टेक्स टेक्नोलोजीले बजारमा ल्याउन लागेको स्मार्टफो चार्ज गरेपछि २५ घण्टासम्म टकटाइम हुने कम्पनीको दावी छ ।

पावर एम नामक फोनमा राखिएको ४३४० एमएचको व्यट्रिले टकटाइम २५ घण्टा हुने जनाइएको छ ।
कम्पनीका अनुसार ६२० घण्टासम्म यो फोन स्ट्यानवाइ राख्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्