३२ असार २०८३, बिहीबार

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, काे कहाँ? (सूचीसहित)

कात्तिक २०, २०७४
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त, काे कहाँ? (सूचीसहित)
काठमाडौँ, १९ असोज- निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ ।

आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।1213

salt training

कमेन्ट गर्नुहोस्