२४ जेठ २०८३, आइतबार

कीर्तिपुरमा आज शोक बिदा

माघ ८, २०८०
काठमाडौं
कीर्तिपुरमा आज शोक बिदा

काठमाडौंको कीर्तिपुर नगरपालिकामा आज शोक बिदा दिइएको छ ।

नगरको स्वास्थ्य सेवा अन्तर्गत पाँगा बालकुमारी स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीको निधन भएको शोकमा आज नगरक्षेत्रमा बिदा दिइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।

शोकमा आज नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा मातहतका सबै कार्यालय बिदा दिइएको छ ।

नगरपालिकाका अनुसार अनमी देवकी सुवेदीको हिजो निधन भएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्