२१ असार २०८३, आइतबार

जाेशी र पाण्डेकाे नाम प्रतिनिधि तथा प्रदेश सभाको लागि सिफारिस

कात्तिक २०, २०७४
जाेशी र पाण्डेकाे नाम प्रतिनिधि तथा प्रदेश सभाको लागि सिफारिस

काठमाडौं, १८ असोज - नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री नविन्द्रराज जोशी आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं ८ वाट एकल उम्मेदवार सिफारिस गरी कांग्रेस काठमाडौंले केन्द्रीय कार्यालयमा पठाएको छ ।

यस अघि संविधान सभाको निर्वाचनमा दूइ पटक निर्वाचित जोशी यस क्षेत्रका अत्यन्त लोकप्रीय नेताका रुपमा चिनिन्छन् ।

सोही क्षेत्र अन्र्तगत प्रदेश ख को उम्मेदवारको लगि नेपाली काँग्रेस काठमाण्डौं जिल्ला सदस्य अमिन पाण्डेको नाम पनि केन्द्रमा सिफारिस गरी पठाएको छ ।


पाण्डे साढे दुई दशकदेखि राजनितिमा क्रियाशिल छन् ।

salt training

कमेन्ट गर्नुहोस्