१२ साउन २०८३, मंगलबार

प्रहरीका ७ लेखापाल सईसहित १३२ जनाको सरुवा [सूचीसहित]

माघ १२, २०८०
काठमाडौं
प्रहरीका ७ लेखापाल सईसहित १३२ जनाको सरुवा [सूचीसहित]

नेपाल प्रहरीको लेखापालका ७ प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरिएको छ ।

प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले दिएको जानकारी अनुसार गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रवार सरुवा गरेको हो । 

प्रहरी प्रधान कार्यालय, नक्सालस्थित कार्य विभाग, सुरक्षा सेवा व्यवस्थापन महाशाखाका सई कैलाश पाण्डेयलाई जिल्ला प्रहरी कार्यालय, संखुवासभा पठाइएको छ ।

यी हुन् सरुवा भएका १३२ अधिकारीः

salt training

कमेन्ट गर्नुहोस्