
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको ४० रुपैयाँ तय भएको छ ।
यसैगरी आलु रातोको ३० रुपैयाँ, प्याज सुकेको भारतीयको ६५ रुपैयाँ, काउली स्थानीयको ४०, मुला रातोको २० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः
