३० जेठ २०८३, शनिबार

एमफीलमा भर्ना खुल्यो

माघ २३, २०८०
काठमाडौं
एमफीलमा भर्ना खुल्यो

त्रिभुवन विश्व विद्यालय शिक्षा शास्त्र संकायले दर्शनाचार्य (एमफील) मा भर्ना खुला गरेको छ । 
दर्शनाचार्य एकीकृत विद्यावारिधि कार्यक्रम अन्तर्गत एमफील कार्यक्रममा शैक्षिक सत्र २०८०–०८१  का लागि भर्ना खुला गरिएको त्रिविले जनाएको छ । 
भर्ना कार्यक्रम फागुन १ देखि चैत ५ गतेसम्म सञ्चालन हुने त्रिविले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्