काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य ७० र गोलभेँडा सानो तराईको ५० रुपैयाँ कायम भएको छ ।
यसैगरी आलु रातोको ३०, प्याज सुकेको भारतीयको ६५, काउली स्थानीयको ३५, मुला रातोको १५, लौकाको ७०, घिरौलाको ९० रुपैयाँ कायम भएको छ ।
तरुलको ८०, सजिवनको २२०, तोरीको सागको ५०, जुनारको २५०, अनारको ३०० रुपैयाँ रहेको छ।
मूल्यसूची विस्तृतमाः
