२४ जेठ २०८३, आइतबार

नर्वेका विदेशमन्त्रीको चीन भ्रमणः चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटवार्ता

माघ २३, २०८०
काठमाडौं
नर्वेका विदेशमन्त्रीको चीन भ्रमणः चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटवार्ता

बेइजिङ–चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओले सोमवार बेइजिङमा नर्वेका विदेशमन्त्री एस्पेन बर्थ इइदेसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा उनीहरूले अन्तरपक्षीय अन्तरक्रियालाई सुदृढ बनाउने, पारस्परिक लाभकारी सहयोगलाई प्रगाढ बनाउने र चीन–नर्वे सम्बन्धको विकासलाई प्रवर्द्धन गर्ने विषयमा विचार आदानप्रदान गरेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्