०१ साउन २०८३, शुक्रबार

रुसी सेनामा रहेका नेपालीहरूको उद्धारको माग गर्दै काठमाडौंमा प्रदर्शन [फोटो फिचर]​

माघ २३, २०८०
काठमाडौं
रुसी सेनामा रहेका नेपालीहरूको उद्धारको माग गर्दै काठमाडौंमा प्रदर्शन [फोटो फिचर]​

रुसी सेनामा रहेका नेपालीहरूको उद्धार गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

null

बेपत्ता भएका नेपालीहरूको अवस्था जानकारी गराई सहयोग गरिदिन रुसी राजदूतावासको ध्यानाकर्षण गराइएको हो ।

यसअघि रुसी सेनामा भर्ती भएर नेपाल फर्कीसकेका सुमन राईलगायतले रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

null

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्