२७ असार २०८३, शनिबार

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो: कस्तो रहला देशभरको मौसम ?

माघ २४, २०८०
काठमाडौं
तराईमा बिहानैदेखि हुस्सु र कुहिरो: कस्तो रहला देशभरको मौसम ?

हाल लुम्बिनी, सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्