२२ असार २०८३, सोमबार

आज कुन देशको मुद्राको कति छ भाउ ? [विनिमयदर सूचीसहित]

माघ २४, २०८०
काठमाडौं
आज कुन देशको मुद्राको कति छ भाउ ? [विनिमयदर सूचीसहित]

नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६० पैसा र बिक्री दर १३३ रुपैयाँ २० पैसा रहेको छ । 

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ९८ पैसा पुगेको छ । 

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्री दर १६७ रुपैयाँ १४ पैसा रहेको छ  भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ३७ पैसा र बिक्री दर ३६ रुपैयाँ ५४ पैसा रहेको छ । 
विनिमयदर विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्