
नेकपा (एमाले) दोलखा अध्यक्षका लागि तीनजना प्रतिस्पर्धामा उत्रिएपछि बुधवार दिउँसो मतदान जारी छ ।
अध्यक्षका लागि नरबहादुर श्रेष्ठ, ईश्वर पोखरेल र भरत दुलालबीच प्रतिस्पर्धा भइरहेको जानकारी युवा नेतृ रचना खड्काले दिइन् ।
सहमतिको प्रयास असफल भएपछि नेतृत्वका लागि निर्वाचन भएको हो ।