०६ साउन २०८३, बुधबार

माओवादीको स्थायी कमिटी बैठक बस्दै

माघ २६, २०८०
काठमाडौं
माओवादीको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । शुक्रबार र शनिबार बस्ने गरी माओवादी केन्द्रले  बैठक तय गरेको हो । 

बैठकमा मस्यौदा विधान २०८० माथि छलफल हुनेछ । माओवादीको विधान अनुसार केन्द्रीय कमिटीले अन्तिम रूप दिएपछि विधान पारित हुने व्यवस्था छ । 
नेताहरुका अनुसार दुई दिन स्थायी कमिटी बैठक बसेपछि फेरि आइतबार र सोमबार केन्द्रीय कमिटीको बैठक बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्