२४ जेठ २०८३, आइतबार

भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

माघ २६, २०८०
चितवन
भरतपुर महानगर र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम

 चितवनका दुई स्थानिय तह बीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । बिहिबार माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको हो ।
भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतो बीचमा समझदारी पत्रमा हस्ताक्षर गरे । 

दुई स्थानिय तहको विकास र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारीक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्