०६ असार २०८३, शनिबार

महेन्द्र मोरङ बहुमुखी क्याम्पसको हाताभित्र भेटियो काटिएको औलाको टुक्रा

माघ २६, २०८०
विराटनगर
महेन्द्र मोरङ बहुमुखी क्याम्पसको हाताभित्र भेटियो काटिएको औलाको टुक्रा

विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको हाताभित्र मानिसको औलाको टुक्रा भेटिएको छ । शुक्रबार बिहान क्याम्पस हाताभित्र काटिएको हातको औलाको टुक्रा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

अहिले वडा प्रहरी कार्यलयका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोली घट्नास्थलमा पुगेको छ । फेला परेको उक्त औला परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको उनले बताए । 

जिल्ला प्रहरी कार्यालय मोरश्रले समेत यसबारे अनुसन्धान शुरू गरेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्