०८ असार २०८३, सोमबार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

माघ २६, २०८०
हुम्ला
४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

हुम्लामा ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  अदानचुली गाउँपालिका ३ गोरपाली बस्ने २० वर्षीय हर्क बुमी छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​

​बुमीले ती महिलालाई सोही गाउँपालिका ४ स्थित रिल्मा बनमा जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्