०९ असार २०८३, मंगलबार

कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

माघ २६, २०८०
विराटनगर
कोशीका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त ४ मन्त्री र २ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदीप सनुवार - स्वास्थ्य, राजेन्द्र कार्की - सामाजिक विकास, रामकुमार खत्री -  उद्योग, कृषि तथा सहकारी, नारायणबहादुर बुर्जा मगर - खानेपानी, सिंचाइ तथा ऊर्जा पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उनीहरूलाई शुक्रवार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला  तथा कानून राज्यमन्त्री सुनिताकुमारी गुरुङले पनि शपथ लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्