०८ साउन २०८३, शुक्रबार

नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

माघ २७, २०८०
काठमाडौं
नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

नेपाल र चीनबीच आज मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल आज दिउँसो तीन बजे दशरथ रंगशालामा शुरू हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । 

चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो । मैत्रीपूर्ण फुटबल खेल्न यान्सुको प्रान्तीय टोली नेपाल आइसकेको छ । 

 टिकट मूल्य साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ तोकिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्