२८ जेठ २०८३, बिहीबार

जसपाको विराटनगर महानगर समिति पुनर्गठन

माघ २७, २०८०
विराटनगर
जसपाको विराटनगर महानगर समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको विराटनगर  महानगरपालिका समिति पुनर्गठन भएको छ । शनिबार आयोजित भेलाले अमरेन्द्र कुमार यादवको अध्यक्षतामा ३७ सदस्यीय समिति पुनर्गठन गरेको हो ।
 
समितिको उपाध्यक्षमा मो.नसरुल सचिव रामचन्द्र यादव सह सचिव विकासकुमार मण्डल  र कोषाध्यक्षमा मो. रुस्तम अली चयन भएका छन् ।
 
पार्टीका राजनीतिक समिति सदस्य जयराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजनीतिक समिति सदस्य सञ्जय सिंह केन्द्रीय सदस्य सदिना खातुनलगायतका नेताहरु उपस्थित थिए । 

salt training

कमेन्ट गर्नुहोस्