३२ असार २०८३, बिहीबार

केपी ओलीले गरे शाली नदीमा पुगेर पूजा आराधना [तस्वीरहरू]

माघ २८, २०८०
काठमाडौं
केपी ओलीले गरे शाली नदीमा पुगेर पूजा आराधना [तस्वीरहरू]

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शाली नदीमा पुगेर पूजा आराधना गरेका छन् ।

पौष शुक्ल पूर्णिमादेखि शुरू भएर माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने श्री स्वस्थानी व्रतको अवसरमा आइतवार ओलीले शाली नदी पुगेर पूजा आराधना गरेका हुन् ।

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्