१५ असार २०८३, सोमबार

माओवादी र नयाँ शक्तिसँगको पार्टी एकतालाई कार्यान्वयनमा लैजाने एमाले निर्णय

कात्तिक २०, २०७४
माओवादी र नयाँ शक्तिसँगको पार्टी एकतालाई कार्यान्वयनमा लैजाने एमाले निर्णय
काठमाडौं, २१ असोज– नेकपा एमालेले तीनदलबीच भएको पार्टी एकताको सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी समिति बैठकले माओवादी केन्द्र र नयाँ शक्तिसँग भएको पार्टी एकताको स्वागत गरेको छ ।

गत मंगलबार एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठवन्धन गर्दै पार्टी एकतासम्म पुग्ने सहमति जुटेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्