२७ जेठ २०८३, बुधबार

१० फिट लम्बाइको ६३ किलोको खुकुरी

माघ २९, २०८०
काठमाडौं
१० फिट लम्बाइको ६३ किलोको खुकुरी

नुवाकोटको विदुरमा जारी आठौँ नुवाकोट महोत्सवमा बिक्री तथा प्रदर्शनीमा राखिएको १० फिट लम्बाइको ६३ किलोको खुकुरी । उक्त खुकुरी जिल्लाको लिखु गाँउपालिका–२ का कालीगढ तुलबहादुर विश्वकर्माले बनाएका हुन् । तस्वीर: रामहरि न्यौपाने/रासस
 

salt training

कमेन्ट गर्नुहोस्