![प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nepal_police_rw3RFGx7Hn.jpg)
प्रहरी प्रधान कार्यालयले ७८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षको मंगलबारको निर्णयअनुसार कार्यालयले ७८ एसपीको सरुवा गरेको हो ।
कुमोध ढुंगेललाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट जिल्ला प्रहरी कार्यालय पर्सा सरूवा गरिएको छ ।
कसको कहाँ सरुवा ?







