![आजको कुन देशको मुद्राको भाउ कति छ ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/dollar_exchange_AI5n8pEIyK.jpg)
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिद दर १४२ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ५१ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ ७० पैसा रहेको छ ।
आज कतारी रियालको एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको बैंकले जनाएको छ ।
