२५ असार २०८३, बिहीबार

वसन्त श्रवणका लागि हनुमानढोका पुगे राष्ट्रपति पौडेल

फागुन २, २०८०
काठमाडौं
वसन्त श्रवणका लागि हनुमानढोका पुगे राष्ट्रपति पौडेल

​राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज हनुमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । 

त्यस अवसरमा उनले  सरस्वतीको पूजा अर्चनाका साथै टीका–प्रसाद ग्रहण गरेका थिए ।

वसन्त श्रवण गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, उपप्रमधानमन्त्री, मन्त्रीगणलगायत विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्