१० साउन २०८३, आइतबार

सोमपालले लिए तेस्रो विकेट, नेपाललाई पाँचौं सफलता

फागुन ३, २०८०
काठमाडौं
सोमपालले लिए तेस्रो विकेट, नेपाललाई पाँचौं सफलता

आईसीसी विश्व क्रिकेट लिग टुअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले पाँचौं सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २४ ओभर १ बलमा ८४ रन जोड्दा ५ विकेट गुमाएको हो । 

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिएका छन् । बाँकी २ विकेट ललित राजवंशीले लिएका हुन् ।

यसअघि अधिकांश ब्याटर नचल्दा नेपाल १३२ रनमै अलआउट भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्