२८ असार २०८३, आइतबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कति पुग्यो ?

फागुन ३, २०८०
काठमाडौं
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँ बढाउने निर्णय गरेको हो । 

जसअनुसार पेट्रोलको मूल्य काठमाडौँमा १७२ र डिजेल तथा मट्टितेलको मूल्य १६० रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्