२४ असार २०८३, बुधबार

भेंडीगोठको हेरालु ‘भोटे कुकुर’

फागुन ४, २०८०
काठमाडौं
भेंडीगोठको हेरालु ‘भोटे कुकुर’

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा भेंडीगोठको हेरालु‘भोटे कुकुर’ । घुम्ती गोठमा जङ्गली जनावरको आक्रमण रोक्न हेरालुको रूपमा भोटे कुकुर पाल्ने गरिन्छ । तस्वीर: कमल खत्री/रासस
 

salt training

कमेन्ट गर्नुहोस्