०४ साउन २०८३, सोमबार

नेदरल्याण्ड्सविरुद्ध अनिलको सानदार अर्धशतक

फागुन ५, २०८०
काठमाडौं
नेदरल्याण्ड्सविरुद्ध अनिलको सानदार अर्धशतक

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध अनिल शाहले सानदार अर्धशतक प्रहार गरेका छन् ।

उनले २९ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले २९ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ५२ रन बनाएका हुन् ।

आसिफ शेख पनि अर्धशतक नजिक छन् ।

कुशल भुर्तेलले २८ रन बनाएर आउट भएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान नेपालले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा १३७ रन बनाउँदा अलआउट भएको थियो । 

 

salt training

कमेन्ट गर्नुहोस्