×

NMB BANK
NIC ASIA

चेल्सीसँग सिटी रोकिँदा लिभरपुल र आर्सनललाई फाइदा

काठमाडाैं | फागुन ६, २०८०

NTC
Premier Steels

इंग्लिस प्रिमियर लिग फूटबलको साविक विजेता म्यानचेस्टर सिटी महत्त्वपूर्ण खेलमा बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा चेल्सी आफ्नै घरेलु मैदानमा चेल्सीसँग बराबरीमा रोकिएको हो ।

Muktinath Bank

उपाधि होडमा रहेको सिटी हारबाट जोगिँदै १–१ को बराबरी रोकिएको हो । पहिला गोल खाएको सिटीले खेलमा फर्किन धेरै मेहनत गर्नुपरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिटीको घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा पाहुना टोली चेल्सीका लागि खेलको ४२औं मिनेटमा रहिम स्टर्लिङले गोल गरेका थिए । स्टर्लिङ सिटीकै पूर्वखेलाडी हुन् । स्टर्लिङको गोलपछि सिटीले खेलमा आक्रामकता बढाए पनि गोल गर्न भने अन्तिम समयसम्म कुर्नुपर्यो ।  


Advertisment
Nabil box
Kumari

खेलको ८३औं मिनेटमा मिडफिल्डर रोड्रीले गोल गरेर सिटीलाई हारको मुखबाट जोगाए । यसपछि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा सकियो । 

Vianet communication

यो खेलमा सिटी रोकिँदा यसको सोझो फाइदा अब लिग लिडर लिभरपुल र दोस्रो स्थानको आर्सनललाई पुगेको छ । यो खेलबाट २ अंक गुमाउँदा अब सिटीले बाँकी १ खेल जिते पनि शीर्ष स्थानमा नपुग्ने निश्चित भएको छ । 

सिटी २४ खेलपछि ५३ अंकका साथ तेस्रो स्थानमा तथा २५ खेल खेलेको आर्सनल ५५ अंकका साथ दोस्रोमा छ । २५ नै खेल खेलेको लिभरपुल ५७ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

यता २५ खेलबाट ३५ अंक जोडेको चेल्सी भने लिगको १०औं स्थानमा मात्रै छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x