०९ असार २०८३, मंगलबार

काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

फागुन ६, २०८०
काठमाडौं
काठमाडौँमा आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? [सूचीसहित]

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ । 

जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो टनेलको प्रतिकिलो ४५ रुपैयाँ रहेको छ । 
यसैगरी आलु रातोको ३२,  ज्याज सुकेको भारतीयको ७५, काृली स्थानीयको ३५, अनारको ३२० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमा

null

salt training

कमेन्ट गर्नुहोस्